जोडिनुहोस
  • होमपेज
  • बागमतीमा बेपत्ता बंगलादेशी नागरिकको खोजी जारी

बागमतीमा बेपत्ता बंगलादेशी नागरिकको खोजी जारी

काठमाडौं। काठमाडौंको सुन्दरीजलमा तस्बिर खिच्ने क्रममा बागमती नदीमा एक बंगलादेशी नागरिक बेपत्ता भएका छन्।

शनिबार गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीजलमा फोटो खिच्ने क्रममा नदीमा खसेर बंगलादेशी नागरिक बेपत्ता भएका हुन्।

आइतबार बिहानैदेखि गोताखोरहरूले उनको खोजी गरिरहेका छन्।

बंगलादेशी नागरिकको खोजीका लागि सशस्त्र प्रहरीको नम्बर २० विपद्‌ उद्धार गणबाट ४ जना गोताखोरसहित १० जनाको टोली खटिएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
The STRAT Hotel, Casino & Tower Las Vegas, NV