जोडिनुहोस
  • होमपेज
  • सरकार राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउन लागिपर्‍योः विपक्षी दल

सरकार राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउन लागिपर्‍योः विपक्षी दल

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको प्रतिपक्षी दलहरूको बैठकले सरकार राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउने दिशामा लागिपरेको आरोप लगाएको छ ।

सरकार अध्यादेश ल्याएर पार्टीहरु फुटाउने दिशामा अग्रसर भएको देखिएकाले त्यसको प्रतिवाद गर्ने विपक्षी दलहरुको बैठकले निष्कर्ष निकालेको छ ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पचण्डले केपी ओली नेृतत्वको सरकारको रवैया ठीक नभएकाले विपक्षी चुप लागेर बस्न नहुने बताए । सरकारको यस्ता गलत कदमविरुद्ध एकजुट भएर अघि बढ्नुपर्ने विषयमा सबै दल सहमत भएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Signs of Enabling Behavior and How To Stop