जोडिनुहोस
  • होमपेज
  • दुई सातादेखि शिक्षक बेपत्ता

दुई सातादेखि शिक्षक बेपत्ता

जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–७ धनरासी गाउँका ३८ वर्षीय शिक्षक धनबहादुर शाही दुई सातादेखि नेपालगञ्जबाट सम्पर्कविहीन छन्।

शाही कुशे–७ स्थित जनता माध्यमिक विद्यालय समाइलामा अनुदान कोटामा कार्यरत नेपाली शिक्षक हुन्। उनीगत साउन १४ गते घरबाट नेपालगञ्ज गएका थिए। साउन २५ गते नेपालगञ्ज बसपार्क गेटनजिक रहेको मीना दैलेखी होटलबाट अपरान्ह ४ बजे बाहिरिएपछि सम्पर्कमा नआएका सँगै रहेका आफन्त गोपी सिंहले बताए।

’साउनमा विद्यालय बिदा भएकाले भारतमा म काम गर्ने मोडर्न फेसन सुपर मार्केटमा केही कपडा तथा सामग्री लिन जाउँ भनेर हामी १७ गते दैलेखी मीना होटलमा पुगेका हौँ। जेठान दाइले जुम्लाबाट ४० हजार पठाउँदै हुनुहुन्छ भनेपछि पर्खिंदा धेरै बसाइँ भयो। २५ गते दिनभरि कोठामा सुतेर बेलुका ४ बजे बाहिरिएपछि उहाँ फर्कनुभएको छैन,’ सिंहले भने।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics