जोडिनुहोस
  • होमपेज
  • सहकारी ठगी प्रकरणमा रविसहित १० जनाविरुद्ध चितवनमा पनि पर्‍यो जाहेरी

सहकारी ठगी प्रकरणमा रविसहित १० जनाविरुद्ध चितवनमा पनि पर्‍यो जाहेरी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी परेको हो। चितवन साहारा सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध जाहेरी परेको हो।

गत बुधबार लामिछानेसहित १० जनाविरुद्ध जाहेरी परेको हो।

साहारा चितवन सहकारी ठगीको मुद्दा यसअघि नै अदालत पुगिकेको थियो। असोज ८ मा जीबी राईसहित १७ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता भएको थियो।

३१९ बचतकर्ताको ३७ करोड ६५ लाख ६४ हजार ५ सय ४६ रुपैयाँ हिनामिना गरेको भन्दै १७ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको थियो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help