जोडिनुहोस
  • होमपेज
  • सहकारी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशी पक्राउ

सहकारी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशी पक्राउ

 सहकारी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका सञ्चालक रहेका पूर्व डीआईजी छविलाल जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई आइतबार काठमाडौँबाट पक्राउ गरिएको प्रहरी प्रधानका एक जना उच्च अधिकृतले जानकारी दिए । सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका जोशीलाई प्रहरीले पोखरा लैजाने तयारी गरेको छ । ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options