जोडिनुहोस
  • होमपेज
  • रास्वपाका दुई उपसभापति अर्याल र वाग्लेसहित ९ नेतालाई पक्राउ गर्न प्रहरीमा जाहेरी

रास्वपाका दुई उपसभापति अर्याल र वाग्लेसहित ९ नेतालाई पक्राउ गर्न प्रहरीमा जाहेरी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेसहित ९ जनालाई पक्राउ गर्न प्रहरीमा जाहेरी परेको छ ।

सिन्धुली घर भइ हाल काठमाडौंको आलोकनगर बस्ने युवराज सफलले रास्वपाका उपसभापति अर्याल र अर्का उपसभापति वाग्लेसहित ९ जना नेतालाई पक्राउ गरेर कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै प्रहरीमा जाहेरी दिएका हुन् ।

सभापति एवं पूर्वउपप्रधानमन्त्री तथा पूर्वगृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेकोमा सरकारले गरेको काम कारबाहीविरुद्ध अन्दोलनमा उत्रिएको भन्दै सफलले कारबाहीको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका हुन् ।

हेर्नुहोस् जाहेरीको पूर्णपाठ:-

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Chicken Road Games for Real Money with 100 Deposits 2026