जोडिनुहोस

हालको खबर

Bilan Expert Betify Casino Éléments Majeurs
  • ३ घन्टा अगाडि

Betify Casino – Examen Complet 91

  • ५ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • ५ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • ७ घन्टा अगाडि
  • ७ घन्टा अगाडि
  • होमपेज
  • मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार

मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । केन्द्रमा सत्ता समीकरण फेरिएपछि मधेस प्रदेशमा पनि सत्ता समीकरण परिवर्तन भएको हो ।

नवनियुक्त मन्त्रीहरूमा राजकुमार लेखी गृह, सञ्चार तथा कानुन मन्त्रालय, शत्रुधन सिंह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र प्रमोदकुमार जयसवालले शिक्षा तथा संस्कृति मन्त्रालयका जिम्मेवारी प्राप्त गरेका छन् । साथै केशव रायले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन् । नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख भण्डारीबाट आजै पद तथा गोपनीयताको शपथ लिए भने राज्यमन्त्रीले मुख्यमन्त्री यादवबाट सपथ लिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Bilan Expert Betify Casino Éléments Majeurs