जोडिनुहोस
  • होमपेज
  • सभामुख कम्बोडिया गएका बेला प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले दिए राजीनामा

सभामुख कम्बोडिया गएका बेला प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले दिए राजीनामा

काठमाडौं। प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले पदबाट राजीनामा दिएका छन् ।

अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सचिव पदबाट राजीनामा दिएका हुन् । अधिकारीले स्वास्थ्यलाई कारण देखाउँदै राजीनामा दिएको स्रोतले जानकारी दियो ।

सभामुख देवराज घिमिरे कम्बोडिया भ्रमणमा छन् । सभामुख विदेश भएका बेला सचिव अधिकारीले राजीनामा दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

असार १७ गते सभामुख घिमिरेले अधिकारीलाई प्रतिनिधि सभा सचिव नियुक्त गरेका थिए

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help