जोडिनुहोस
  • होमपेज
  • कर्णालीमा गठबन्धनका तीनै जना विजयी

कर्णालीमा गठबन्धनका तीनै जना विजयी

कर्णालीमा राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन्। आज भएको निर्वाचनको परिणाम अनुसार गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका हुन् । गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विक उम्मेदवार रहेका छन् । मत परिणाम भने सार्वजनिक हुन भएको छैन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help