जोडिनुहोस

हालको खबर

Bilan Expert Betify Casino Éléments Majeurs
  • २ घन्टा अगाडि

Betify Casino – Examen Complet 91

  • ४ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • ४ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • ६ घन्टा अगाडि
  • ६ घन्टा अगाडि
  • होमपेज
  • ‘बूढीगण्डकी परियोजनामा प्रधानमन्त्री सहित हामी अन्यायमा पर्‍यौँ’ : सांसद बजगाईँ

‘बूढीगण्डकी परियोजनामा प्रधानमन्त्री सहित हामी अन्यायमा पर्‍यौँ’ : सांसद बजगाईँ

काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले बूढीगण्डकी परियोजनालाई बजेट मार्फत सम्बोधन नगरेको भन्दै अर्थमन्त्री वर्षमान पुनलाई ध्यानाकर्षण गराएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बजगाईँले प्रधानमन्त्री प्रचण्ड र आफू गोरखाको रहेको सङ्केत गर्दै बूढीगण्डकीमा प्रधानमन्त्री सहित आफू पनि अन्यायमा परेको बताए । बूढीगण्डकी जलविद्युत आयोजनाको बारेमा अर्थमन्त्रीको चासो देखिएन भनेर स्थानीयहरूले भनिरहेको पनि उनले सुनाए ।

यस्तै गोरखाको चुम नुब्री गाउँपालिका छेकम्पार निवासी राप्के लामा र कर्मा छेदेन लामालाई चीन सरकारले नियन्त्रणमा लिएको बारे आफूले सरकारलाई जानकारी गराएको र त्यसबारे के भइरहेको छ भन्दै जवाफ माग गरेका छन् ।

यस्तै दृष्टिविहीनहरूले प्रयोग गर्ने चस्मामा कर लगाइएको भन्दै त्यस विषयमा पुनरावलोकन गर्न ध्यानाकर्षण गराएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Bilan Expert Betify Casino Éléments Majeurs