जोडिनुहोस
  • होमपेज
  • अमेरिकी डलरसहित रसुवागढी नाकाबाट एक जना पक्राउ

अमेरिकी डलरसहित रसुवागढी नाकाबाट एक जना पक्राउ

रसुवा। गैरकानुनी ढङ्गले विदेशी मुद्रा चीनको स्वशासित क्षेत्र तिब्बततर्फ लैजान लागेको अवस्थामा रसुवागढी नाकाबाट एकजना पक्राउ परेका छन्।

जिल्ला प्रहरी प्रमुख केशव भट्टराईका अनुसार रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ पाजुङ निवासी २२ वर्षीय नुर्पु तामाङलाई दुई सय अमेरिकी डलरसहित पक्राउ गरिएको हो। भन्सार कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले उनलाई पक्राउ गरेको हो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help