जोडिनुहोस
  • होमपेज
  • युरोकपपछि फ्रेन्च फरवार्ड जिराउडले सन्यास लिने

युरोकपपछि फ्रेन्च फरवार्ड जिराउडले सन्यास लिने

काठमाडौं। फ्रान्सका फरवार्ड ओलिभर जिराउडले आगामी युरो कपपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने बताएका छन्।

जिराउडले एल इनक्विपलाई दिएको अन्तर्वार्तामा युरो कप आफ्नो अन्तिम प्रतियोगिता हुने बताएका हुन्। ३७ वर्षीय जिराउड फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन्। उनले फ्रान्सका लागि १३१ खेलमा ५७ गोल गरेका छन्।

हाल एसी मिलानबाट व्यावसायिक फुटबल खेलिरहेका जिराउड अमेरिकी लिग क्लब एलए एफसीमा जाने तयारीमा रहेका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help

छुटाउनु भयो कि?