जोडिनुहोस

हालको खबर

Bilan Expert Betify Casino Éléments Majeurs
  • ८ घन्टा अगाडि

Betify Casino – Examen Complet 91

  • ११ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • ११ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • १३ घन्टा अगाडि
  • १३ घन्टा अगाडि
  • होमपेज
  • नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द भएको छ । वर्षाका कारण दुवै टोलीबीचको खेल रद्द भएको हो । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आजदेखि सुरु हुने भनिएको टी–२० शृङ्खलाअन्तर्गतको पहिलो खेल वर्षाका कारण रद्द गरिएको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीच तीनवटा टी–ट्वान्टी तथा तीनवटा एकदिवसीय खेल हुने तालिका रहेको छ ।

यसअघि आयरल्याण्ड ‘ए’सँग नेपालको सिनियर टोलीले दुई ट्वान्टी–ट्वान्टी खेल खेलेको थियो । उक्त शृङ्खला नेपालले २-० ले जितेको थियो ।पहिलो खेलमा नेपालले आयरल्याण्ड ‘ए’लाई ६ विकेटले तथा दोस्रो खेलमा ७१ रनले पराजित गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Bilan Expert Betify Casino Éléments Majeurs