जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ४ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ४ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ५ घन्टा अगाडि
  • होमपेज
  • प्रचण्ड-माधवसहितले प्रधानमन्त्रीलाई बुझाएको १३ बुँदे ज्ञापन पत्रमा के छ ? (पूर्णपाठ)

प्रचण्ड-माधवसहितले प्रधानमन्त्रीलाई बुझाएको १३ बुँदे ज्ञापन पत्रमा के छ ? (पूर्णपाठ)

काठमाडौँ । प्रतिपक्षी दलहरूले सरकारलाई १३ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।

सोमबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, रास्वपाका उपाध्यक्ष डीपी अर्याल, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, प्रभु शाहलगायतले ज्ञापन पत्र बुझाएका हुन् ।