जोडिनुहोस
  • होमपेज
  • महामन्त्रीको प्रतिवेदनपछि रास्वपामा हलचल, बोलायो केन्द्रीय समिति बैठक

महामन्त्रीको प्रतिवेदनपछि रास्वपामा हलचल, बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । महामन्त्री मुकुल ढकालले पार्टी संकटमा फस्दै गएको निचोडसहितको प्रतिवेदन बुझाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा हलचल भएको छ।

महामन्त्री मुकुल ढकालले बुधबार पार्टी सभापति रवि लामिछानेलाई बुझाएको प्रतिवेदनको बारेमा केन्द्रीय कमिटिमा छलफल हुने भएको छ। रास्वपाले आउँदो बुधबार यसका लागि केन्द्रीय कमिटिको बैठक बोलाएको छ।

पार्टीको केन्द्रीय कार्यलय वनस्थलिमा बस्ने बैठकमा छलफलको विषय नै महामन्त्रीको प्रतिवेदन भनिएको छ। महामन्त्रीको प्रतिवेदनपछि रास्वपाको भविश्यमाथि नै टिप्पणी भइरहेका छन्।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
In-depth Analysis of Online Casinos in 2025 and Beyond