जोडिनुहोस

हालको खबर

Betify Casino – Examen Complet 91

  • ८ मिनेटutes अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • १८ मिनेटutes अगाडि

Betify Casino – Examen Complet 115

  • २ घन्टा अगाडि
  • २ घन्टा अगाडि
  • होमपेज
  • बाढीपहिरोले पुर्‍याएको क्षति अपडेट– काठमाडौं उपत्यकामा मात्र ३२ जनाको मृत्यु

बाढीपहिरोले पुर्‍याएको क्षति अपडेट– काठमाडौं उपत्यकामा मात्र ३२ जनाको मृत्यु

अविरल वर्षापछिको बाढी पहिरोमा परी शनिबार दिउँसो २ बजेसम्म काठमाडौं उपत्यकाका ३ जिल्लामा मात्रै ३२ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।

काठमाडौंमा ११, ललितपुरमा १६ र भक्तपुरमा ५ जनाको मृत्यु भएको मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । काठमाडौंमा १० जना घाइते हुँदा ५८९ जनाको उद्धार गरिएको छ । ललितपुरमा ५ जना घाइते हुँदा ४१६ जनाको उद्धार गरिएको गृहमन्त्रालयको भनाइ छ ।

भक्तपुरमा २ जना घाइते हुँदा ४८ जनाको उद्धार गरिएको छ । उद्धारका लागि ४ हजार ५१० जना सुरक्षाकर्मी परिचालन गरिएको गृहमन्त्रालयले जनाएको छ ।काठमाडौं जिल्लामा मात्रै १२४४ घर डुबानमा परेका छन् । काठमाडौंमा ४ वटा र ललितपुरमा एउटा घर भत्केको मन्त्रालयले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Betify Casino – Examen Complet 91