जोडिनुहोस
  • होमपेज
  • उखुको समर्थन मूल्य निर्धारण, प्रतिक्विन्टल २० रुपैयाँले बढ्यो

उखुको समर्थन मूल्य निर्धारण, प्रतिक्विन्टल २० रुपैयाँले बढ्यो

काठमाडौं। सरकारले उखुको समर्थन मूल्यमा झन्डै २० रुपैयाँ वृद्धि गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उद्योगी (उखु मिल)ले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि गरेको हो। अब किसानले प्रतिक्विन्टल झन्डै ५८५ रुपैयाँ उखु मिलबाट पाउने छन्।

सरकारले उखु किसानलाई अनुदानबापत दिने रकमको भने निर्णय गर्न बाँकी छ। सरकारले यसअघि प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिएको थियो।

धेरै टिप्पणी गरिएका