जोडिनुहोस
  • होमपेज
  • संविधान बचाउने कर्तव्य राजनीतिक दलको हो  नेता कोइराला

संविधान बचाउने कर्तव्य राजनीतिक दलको हो  नेता कोइराला

नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले अहिलेको संविधान जोगाउने कर्तव्य राजनीतिक दल भएको बताएका छन्। भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले संविधानमाथि छेडखानी गर्नु राम्रो नभएको बताए। उनले भने, ‘लामो समयदेखिको उपलब्धिलाई खेलवाड गर्नुहुँदैन ।’ उनले राजतन्त्र स्थापना गर्नु भनेको आन्दोलनको प्राप्ति रक्षा हुन नसक्नु रहेको पनि बताए । उनले अहिलेको समुदायमा कांग्रेस कार्यक्रम २०८४ मा हुने निर्वाचन लक्षित गरी सञ्चालन गरिएको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help