काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले आशिका तामाङलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
अभद्र व्यवहारको आरोपमा पक्राउ परेकी तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।