
काठमाडौं। नेकपा एमालेले विधान अधिवेशन गर्ने निर्णय गरेको छ।
मंगलबार साँझ बसेको पार्टी सचिवालय बैठकले आउँदो भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा विधान अधिवेशन गर्ने निर्णय गरेको हो।
यस्तै बैठकले वामदेव गौतम नेतृत्वको एकता अभियानसँग सहकार्य गर्ने निर्णय समेत गरेको छ।