जोडिनुहोस
  • होमपेज
  • कक्षा १२ को वार्षिक परीक्षा वैशाख ११ गतेदेखि (तालिकासहित)

कक्षा १२ को वार्षिक परीक्षा वैशाख ११ गतेदेखि (तालिकासहित)

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाका लागि तालिका सार्वजनिक गरेको छ । शुक्रबार जारी गरिएको सूचनाअनुसार, २०८२ सालको परीक्षा आगामी वैशाख ११ गतेबाट सुरू भई वैशाख २४ गतेसम्म सञ्चालन हुनेछ ।

साधारण, परम्परागत तथा प्राविधिक धारका नियमित र आंशिक परीक्षार्थीहरूका लागि तय गरिएको यो परीक्षा हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गरिने बोर्डले जानकारी गराएको छ ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका