जोडिनुहोस
  • होमपेज
  • काठमाडौं उपत्यकाको वायु प्रदूषण केही घट्यो

काठमाडौं उपत्यकाको वायु प्रदूषण केही घट्यो

काठमाडौं उपत्यकाको वायु काठमाडौं-काठमाडौं उपत्यकामा आइतबार वायु प्रदूषण घटेको छ ।

उपत्यकाका शंखपार्क, खुमलटार र भक्तपुरको वायुको गुणस्तर सुधार भएको वातावरण विभागले जनाएको छ ।विभागका अनुसार आइतबार बिहान ११:३० बजे ती स्थानको एयर क्वालिटी इन्डेक्स (क्यूआई) १०९ देखि १२६ सम्म छ ।

यो सूचकांक गत शुक्रबार १५४ देखि १८६ सम्म थियो ।दुई दिनको हल्का वर्षासँगै उपत्यकाको वायुमा पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा पनि घटेको छ ।

आइतबार बिहान ११ : ३० बजे शंखपार्कको एक्यूआई १२६ र पीएम २.५ को मात्रा ५१.२ माइक्रोग्राम प्रतिघनमिटरमा झरेको छ । यो मात्रा शुक्रबार बिहान ११ बजे १४०.१४ पुगेको थियो ।दूषण केही घट्यो

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Law Firm Bookkeeping: Smart Way to Manage Your Finances