जोडिनुहोस
  • होमपेज
  • टोखाबाट १ लाख २० हजार रूपैयाँ बराबरको धनमाल चोरी

टोखाबाट १ लाख २० हजार रूपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-२ चण्डेश्वरी डेरा गरी बस्ने कालिकोट घर भएकी २६ वर्षीया ललिजन सञ्ज्यालको कोठाबाट नगद, सुनको झुम्का र मोबाइल समेत गरी करिब १ लाख २० हजार रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका