जोडिनुहोस
  • होमपेज
  • सप्तरीमा गोली चल्यो, लागूऔषध कारोबारी पक्राउ

सप्तरीमा गोली चल्यो, लागूऔषध कारोबारी पक्राउ

सप्तरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली चलाएर पक्राउ गरेको छ ।

आइतबार बिहान दुई राउण्ड हवाई फायर गरेर प्रहरीले लागूऔषध कारोबारीलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सप्तरी वडिबिरपुर १ का विशाल राय र डागनेश्वरि ७ का मनोज राय रहेका छन्। उनीहरूको साथबाट प्रहरीले २०० ग्राम ब्राउन सुगर बरामद गरेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका