जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीबीच भेटवार्ता, समसामयिक विषयमा छलफल

राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीबीच भेटवार्ता, समसामयिक विषयमा छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई कार्यबहाक प्रधानमन्त्री प्रकाशमान सिंहले भेट गरेका छन्।

भेटराष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको हो। भेटमा समसामयीक विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

धेरै टिप्पणी गरिएका