जोडिनुहोस

हालको खबर

Betify Casino – Examen Complet 91

  • १३ मिनेटutes अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • २२ मिनेटutes अगाडि

Betify Casino – Examen Complet 115

  • २ घन्टा अगाडि
  • २ घन्टा अगाडि
  • होमपेज
  • इलाममा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २८ पुग्यो

इलाममा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २८ पुग्यो

काठमाडौं । इलामा पहिरोमा परेर २५ जनाको ज्यान गएको छ । इलामका विभिन्न ठाउँमा गएको पहिरोमा परेर उनीहरूको ज्यान गएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

सशस्त्र प्रहरीका अनुसार, इलाम नगरपालिका–६, घोसमा ६ जनाको ज्यान गएको छ । सूर्योदय नगरपालिकामा पाँच, देउमाई गाउँपालिकाका दुईजना, खापखुकपुङ गाउँपालिकाका एकजना, मान्सेबुङ गाउँपालिकाका तीनजना, माईजोगमाई गाउँपालिकामा आठ जना र सन्दकपुर गाउँपालिका तीन जनाको ज्यान गएको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Betify Casino – Examen Complet 91