जोडिनुहोस
  • होमपेज
  • प्रचण्डसँग अर्थमन्त्री पौडेलको भेटवार्ता

प्रचण्डसँग अर्थमन्त्री पौडेलको भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री एव अर्थमन्त्री विष्णु पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

मंगलबार बिहान प्रचण्ड निवास खुमलटार पुगेर अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

भेटमा आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री पौडेलले छलफल गरेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Issuing A Tourist Visa For Several Entries