जोडिनुहोस
  • होमपेज
  • कोशी प्रदेशको बर्खे अधिवेशन जेठ ४ गतेदेखि सुरु हुने

कोशी प्रदेशको बर्खे अधिवेशन जेठ ४ गतेदेखि सुरु हुने

मोरङ। कोशी प्रदेशको बर्खे अधिवेशन आगामी जेठ ४ गतेदेखि प्रारम्भ हुने भएको छ। प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले उक्त दिन अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज सम्पन्न बैठकले यो निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले जानकारी दिए। बैठकले स्थानीय सरकार सेवा (गठन तथा सञ्चालन) नियमावलीउपर प्रदेश लोकसेवा आयोगको परामर्श लिने निर्णय गरेको छ। साथै, बैठकले कारखाना तथा ‘वर्कसप’ सञ्चालन निर्देशिका पनि स्वीकृत गरेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Start Play Game With Bonus 450 000