जोडिनुहोस

समाचार

दाङ किन चल्यो गोली ?

  • Sagarmatha TV
  • आइतवार, मंसिर २२, २०८२
दाङ किन चल्यो गोली ?

काठमाडौं । दाङको लमहीमा गोली चलेको छ ।

लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली चलाइएको प्रहरीको प्रारम्भिक अनुमान छ ।सो क्रममा पसल सञ्चालक १८ वर्षिय दिपक सुनार घाइते भएका छन् ।अहिले उनको लमही अस्पतालमा उपचार भइरहेको छ । घटनाको अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक रोषणराज पाण्डेले जानकारी दिएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका