जोडिनुहोस
  • होमपेज
  • दक्षिण कोरियामा राष्ट्रपति निर्वाचनको घोषणा

अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा राष्ट्रपति निर्वाचनको घोषणा

  • Sagarmatha TV
  • मङ्लबार, चैत्र २५, २०८१
दक्षिण कोरियामा राष्ट्रपति निर्वाचनको घोषणा

काठमाडौं – दक्षिण कोरियाले नयाँ राष्ट्रपति चयन गर्ने प्रक्रिया सुरु भएको छ । युन सुक योल राष्ट्रपतिबाट अपदस्थ भएपछि नयाँ राष्ट्रपतिका लागि आगामी ३ जुनमा निर्वाचन हुने छ ।

दक्षिण कोरियाको संसद्ले उनीमाथि महाअभियोग लगाएको थियो । सर्वोच्च अदालतले युनमाथिको महाभियोगलाई सर्वसम्मतिले सदर गरेको थियो । योसँगै उनी राष्ट्रपति पदबाट औपचारिक रूपमा अपदस्थ भएका थिए ।

धेरै टिप्पणी गरिएका