जोडिनुहोस
  • होमपेज
  • तीनकुने घटना दोहोरिने डर, व्यापारीले बन्द गरे बल्खुका पसल

तीनकुने घटना दोहोरिने डर, व्यापारीले बन्द गरे बल्खुका पसल

काठमाडौं : बल्खुका सबै व्यापारीले आन्दोलनका कारण अधिकांश पसलका सटरहरू बन्द गरेका छन्। चैत्र १५ गते राजावादीको आन्दोलनमा तीनकुनेका विभिन्न व्यापारिक घरमा तोडफोड र लुटपाट भएको थियो।

आज राप्रपाले बल्खुमा आम सभा गरिरहेको छ। यसैबीचमा व्यापारीहरूले सटरहरू बन्द गरेका हुन्।

धेरै टिप्पणी गरिएका