काठमाडौं- नयाँ बानेश्वरमा एम्बुलेन्स तोडफोड भएको छ । प्रदर्शनका क्रममा घाइतेलाई लिन गएको एम्बुलेन्समा तोडफोड भएको हो ।
तोडफोडबाट एम्बुलेन्सका सिसा फुटेका छन् ।