
काठमाडौं । आज जेनजी आन्दोलनकारीहरूले गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालयमा आगजनी प्रयास गरेका छन्।
प्रहरीका अनुसार आगजनी प्रयासपछि उनीहरूलाई नियन्त्रणमा लिन अश्रुग्यास र पानीका फोहरा प्रहार गरिएको छ।
अहिलेसम्म प्रहरी र आन्दोलनकारीबीच मुठभेड जारी छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ।




































