जोडिनुहोस
  • होमपेज
  • इटहरीमा भएको जेन-जीको प्रदर्शनमा चल्यो गोली

इटहरीमा भएको जेन-जीको प्रदर्शनमा चल्यो गोली

काठमाडौं– सुनसरीको इटहरी उपमहानगरपालिकामा जेन जीले गरेको प्रदर्शनमा गोली चलेको छ ।

 इटहरी उपमहागरपालिका घेरेर मुख्य चोक अवरुद्ध गरेर जेन जीले प्रदर्शन गरिरहँदा प्रहरीले गोली चलाएको छ ।

प्रहरीले हसुल ग्यास पनि प्रहार गरेको छ । केही प्रदर्शनकारी कारबाही भएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका