जोडिनुहोस
  • होमपेज
  • सरकारको नीति तथा कार्यक्रम २८ गते पारित गरिने, एमालेले लगायो ह्वविप

सरकारको नीति तथा कार्यक्रम २८ गते पारित गरिने, एमालेले लगायो ह्वविप

काठमाडौं। सरकारको नीति तथा कार्यक्रम बैशाख २८ गते पारित गरिने भएको छ।

जसका लागि नेकपा एमालेले सो दिन उपस्थित हुन सांसदहरूलाई ह्विप लगाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका