जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • प्रतिनिधिसभा बैठक आधा घन्टाका लागि स्थगित

प्रतिनिधिसभा बैठक आधा घन्टाका लागि स्थगित

प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।   निर्धारित समयभन्दा करिब साढे १ घण्टापछि सुरु भएको संसद् केहीबेर मै आधा घण्टाका लागि स्थगित भएको हो ।

बैठक सुरु हुनासाथ प्रतिपक्षी दलहरूले नाराबाजी गरेका कारण अगाडि बढ्न नसकेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित गरेका छन् ।

आइतबार पनि बैठक सुरु हुने बित्तिकै विपक्षी दलले अवरुद्ध गरेपछि प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो ।