जोडिनुहोस
  • होमपेज
  • उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन : मौसम विभाग

उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन : मौसम विभाग

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको अवस्था छ।

कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।विभागका अनुसार आज राती देशभर मौसम मुख्यतया सफा रहने छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका