जोडिनुहोस
  • होमपेज
  • सूर्य थापालाई मध्यरातमा धम्की दिने एक युवक पक्राउ

सूर्य थापालाई मध्यरातमा धम्की दिने एक युवक पक्राउ

काठमाडौं । एमालेका केन्द्रीय सदस्य सूर्य थापालाई रातिको समयमा एसएमएसमार्फत धम्की दिएको अभियोगमा एक युवक पक्राउ परेका छन्।

रुपन्देहीको सैनामैना नगरपालिका–११ का २९ वर्षीय प्रदीप पन्तलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले पन्तले पठाएको धम्कीपूर्ण सन्देशपछि अनुसन्धान थालेको थियो।

सूर्य थापाले सामाजिक सञ्जालमार्फत पन्तको गिरफ्तारीको जानकारी दिँदै नेपाल प्रहरीले चाँडो कारबाही गरेकोमा धन्यवाद व्यक्त गरेका छन्। साथै उनले सामाजिक सञ्जालमै पन्तको पारिवारिक र राजनीतिक पृष्ठभूमि उल्लेख गर्ने कागजातहरू पनि सार्वजनिक गरेका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help