जोडिनुहोस
  • होमपेज
  • ११ सय रुपैयाँले घट्यो सुनको भाउ

११ सय रुपैयाँले घट्यो सुनको भाउ

नेपाली बजारमा शुक्रबार सुनको भाउ घटेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ११ सयले घटेको हो ।

आइतबार १ लाख ९९ हजार २ सय रुपैँयामा कारोबार भएको सुन आज १ लाख ९८ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार २ हजार ३३० रुपैँयामा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर २३ सय १५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

धेरै टिप्पणी गरिएका