जोडिनुहोस
  • होमपेज
  • हुम्लाको रोडिकोटमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु, चार घाइते

हुम्लाको रोडिकोटमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु, चार घाइते

सुर्खेत– हुम्लाको सर्केगाड गाउँपालिका(७, रोडिकोटमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ, भने अन्य चार जना घाइते भएका छन् ।

मृत्यु हुनेमा स्थानीय नेत्रकला जैशी रहेको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष देवकी तिमल्सिनाले बताइन् । उनका अनुसार घाइते हुनेमा तिर्थकला जैशी तिर्थकला जैशी दक्षिमा जैशी र मन्जु जैशी रहेका छन् ।

घटना आज बिहान भएको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help