जोडिनुहोस
  • होमपेज
  • रास्वपा नेत्री राई एमालेमा प्रवेश

रास्वपा नेत्री राई एमालेमा प्रवेश

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका सचिव प्रियाकुमारी राई नेकपा एमालेमा प्रवेश गरेकी छिन् ।

शनिबार नेकपा एमालेको झापा जिल्ला कमिटीले दमकमा आयोजना गरेको जागरणसभामा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राईलाई स्वागत गरेका छन् । राई भूपु सैनिक आवासीय माविका प्रिन्सिपलसमेत हुन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका