जोडिनुहोस
  • होमपेज
  • सभामुखसँग प्रमुख सचेतकको बैठक स्थगित

सभामुखसँग प्रमुख सचेतकको बैठक स्थगित

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको प्रमुख सचेतकको बैठक स्थगित भएको छ ।आज बिहान ११ः०० बजे बस्ने भनिएको प्रमुख सचेतकसँगको संयुुक्त बैठक अन्तिम समयमा स्थगित भएको हो ।

सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले यसबारे जानकारी दिएका हुन् ।प्रतिनिधिसभाकाे बैठक दिउँसाे १ः०० बजे बस्नु अघि साे बैठक बाेलाइएकाे थियाे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका