जोडिनुहोस
  • होमपेज
  • रवीन्द्र मिश्र पक्राउ प्रकरण : सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर

रवीन्द्र मिश्र पक्राउ प्रकरण : सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर

गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहले गरेको आन्दोलनमा अराजक गतिविधि गरेको भन्दै पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रको तर्फबाट बन्दीप्रत्यक्षीकरणको रिट दायर गरिएको छ ।

मंगलबार नेपाल सरकार गृहमन्त्रालयलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा मिश्रको तर्फबाट सारिका कार्कीले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन् । वैशाख ३१ गते बुधबार पेशी तारेखमा अदालतमा हाजिर हुन भनिएको छ ।

 

धेरै टिप्पणी गरिएका