राष्ट्रिय स्वतन्त्र पार्टीले संसद भवन भित्र भुईँमा बसेर नाराबाजी र अवरोध गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखले बैठक अगाडि बढाएपछि रास्वपाले पलेँटी कसेर बसेर विरोध गरिरहेको हो ।