जोडिनुहोस
  • होमपेज
  • सुक्खा पहिराले अबरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

सुक्खा पहिराले अबरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

चितवन। नारायणगढ–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा अबरुद्ध भएको सडक खुलेको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुईन खोलामा आज बिहान सुख्खा पहिरो खस्दा सडक अबरुद्ध भएको थियो ।

पहिरो पन्छाएसंगै सडकमा दुईतर्फि नै यातायात सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले पहिरो पन्छाएसंगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका जानकारी दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका