जोडिनुहोस

हालको खबर

Betify Casino – Examen Complet 91

  • १९ मिनेटutes अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • २९ मिनेटutes अगाडि

Betify Casino – Examen Complet 115

  • ३ घन्टा अगाडि
  • ३ घन्टा अगाडि
  • होमपेज
  • संयुक्त ट्रेड युनियनले रामहरि खतिवडालाई बुझायाे ज्ञापनपत्र

संयुक्त ट्रेड युनियनले रामहरि खतिवडालाई बुझायाे ज्ञापनपत्र

संयुक्त ट्रेड युनियनले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई बुझायाे ज्ञापनपत्र बुझाएको छ।

ट्रेड युनियनका प्रतिनिधिहरूले शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्रमा निजामती सेवा ऐनमार्फत कर्मचारीहरूको सेवा सर्त, स्थानान्तरण, बढुवा, सुरक्षासम्बन्धी व्यवस्था स्पष्ट गर्नुपर्ने, कर्मचारीको हक–अधिकार सुनिश्चित गर्नुपर्ने र संघीय संरचनाअनुरूप प्रशासनिक ढाँचा पुनर्संरचना गर्नुपर्ने माग समावेश गरिएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Betify Casino – Examen Complet 91