जोडिनुहोस

हालको खबर

Bilan Expert Betify Casino Éléments Majeurs
  • ११ घन्टा अगाडि

Betify Casino – Examen Complet 91

  • १३ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • १३ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • १५ घन्टा अगाडि
  • १५ घन्टा अगाडि
  • होमपेज
  • गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने व्यापारीविरुद्ध मुद्दा

गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने व्यापारीविरुद्ध मुद्दा

हेटौँडा। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले गुणस्तरहीन र स्वास्थ्यलाई हानी पुर्‍याउने खाद्यान्न बिक्री गर्ने चार व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ ।

कार्यालय प्रमुख विमला पोखरेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा गरिएको अनुगमन र नमूना परीक्षणका आधारमा मकवानपुरका तीन र सिन्धुलीका एक व्यापारीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर गरिएको हो । तीमध्ये दुई मुद्दा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा, एक जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा र एक मकवानपुर जिल्ला अदालतमा दायर गरिएको छ ।

परीक्षणमा मिसावट, म्याद गुज्रेको सामान बिक्रीलगायतका कैफियत भेटिएका थिए । सो अवधिमा २,०८२ नमूना परीक्षण गर्दा नौ लाख ९५ हजार रुपैयाँ बराबरका अखाद्य वस्तु जफत गरी नष्ट गरिएको कार्यालयले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Bilan Expert Betify Casino Éléments Majeurs