जोडिनुहोस
  • होमपेज
  • जेनजी आन्दोलनको क्षति : पौने २१ अर्बको बीमा दाबी, कुन कम्पनीमा कति ?

जेनजी आन्दोलनको क्षति : पौने २१ अर्बको बीमा दाबी, कुन कम्पनीमा कति ?

काठमाडौं । भ्रष्टाचार र कुशासनको विरोधमा भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएको तोडफोड तथा आगजनीबाट २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँको बीमा दाबी परेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार भदौ ३१ गतेसम्म १८ वटा कम्पनीमा १ हजार ९८४ वटा बीमा दाबी परेको छ । प्राधिकरणका अनुसार १ हजार ९८४ वटा बीमा बापत २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँको बीमा दाबी परेको हो । सबैभन्दा बढी दाबी रि ओरियन्टल इन्स्योरेन्समा परेको छ । कम्पनीमा ४० वटा बीमा बापत ५ अर्ब १४ करोड ७९ लाख ६५ हजार रुपैयाँ बीमा दाबी परेको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Issuing A Tourist Visa For Several Entries