
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली विजयी भएका छन् ।
मतगणना अपडेट अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६ सय ६३ मत प्राप्त गरेका छन् । त्यस्तै ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् । ओलीलाई करिब ७५ प्रतिशत प्रतिनिधिले मत दिएका छन् ।
नयाँ नेतृत्व चयनका लागि २ हजार २६३ प्रतिनिधि चयन भएकोमा २ हजार २२७ मत खसेको थियो । यस अनुसार ९८.२७ प्रतिशत मतदान भएको छ ।
त्यस्तै नेकपा (एमाले)को महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन्। उनी १२२८ मत ल्याउँदै महासचिव निर्वाचित भएका हुन्।उनका प्रतिस्पर्धी ९९९ मत ल्याएका छन्।
नयाँ नेतृत्व चयनका लागि २ हजार २६३ प्रतिनिधि चयन भएकोमा २ हजार २२७ मत खसेको थियो । यस अनुसार ९८.२७ प्रतिशत मतदान भएको थियो ।
यस्तो बन्यो पदाधिकारी टिम
अध्यक्ष : केपी शर्मा ओली
उपाध्यक्ष : पृथ्वी सुब्बा गुरुङ, बिष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्ण विष्ट, रघुजी पन्त
महासचिव : शंकर पोखरेल
उपमहासचिव
लेखराज भट्ट
रघुवीर महासेठ
योगेश भट्टराई
सचिव
महेश बस्नेत
पद्माकुमारी अर्याल
छविलाल विश्वकर्मा
शेरधन राई
हिक्मत कुमार कार्की
खगराज अधिकारी
यामलाल कँडेल
राजन भट्टराई
भानुभक्त ढकाल
एमाले महाधिवेशन– २०८२ कुन पदमा को अगाडि?
नाम मत पद
केपी ओली
१६६३
अध्यक्ष
ईश्वर पोखरेल
५६४
पृथ्वी सुब्बा गुरूङ
९००
उपाध्यक्ष
विष्णुप्रसाद पौडेल
८४६
राम बहादुर थापा
७१४
गोकर्णराज विष्ट
७१३
रघुजी पन्त
६१७
गुरू प्रसाद बराल
५८५
डा. विन्दा पाण्डे
४७४
परशुराम मेघी गुरूङ
२३४
अरूण नेपाल
२२३
टंक प्रसाद कार्की
१८६
भिमप्रसाद आचार्य
१४३
शंकर पोखरेल
१२२८
महासचिव
सुरेन्द्र प्रसाद पाण्डे
९९८
लेखराज भट्ट
७३४
उपमहासचिव
योगेश भट्टराई
७०९
रघुवीर महासेठ
६८९
विष्णु प्रसाद रिमाल
५४०
आनन्द प्रसाद पोखरेल
३३४
वैजनाथ चौधरी
२७१
महेश बस्नेत
७८३
सचिव
पद्मा कुमारी अर्याल
७७८
छविलाल विश्वकर्मा
७६९
शेरधन राई
७६७
खगराज अधिकारी
६८०
हिक्मत कुमार कार्की
६७२
यामलाल कँडेल
६२६
राजन भट्टराई
५८१
भानुभक्त ढकाल
५५२
गोकुल प्रसाद बास्कोटा
५२८
ठाकुर प्रसाद गैरे
४६२
रचना खड्का
४५९
कर्ण बहादुर थापा
४४४
लालबाबु पण्डित
३९९
अग्नि प्रसाद खरेल
३७७
विनोद प्रसाद ढकाल
३५५
कृष्ण गोपाल श्रेष्ठ
३२५
पेम्बा लामा
२५५
पुरूषोत्तम पौडेल
२३०
इन्द्रलाल सापकोटा
२०९



































