जोडिनुहोस
  • होमपेज
  • नेपाल प्रहरीकी असई कुन्जाङ छोपेल पुगिन् सगरमाथाको चुचुरोमा

नेपाल प्रहरीकी असई कुन्जाङ छोपेल पुगिन् सगरमाथाको चुचुरोमा

काठमाडौं : नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको  सफलतापूर्वक आरोहण गरेकी छन्।

 उनी आज बिहान ८ बजेर ५६ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेको नेपाल प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

उनी सगरमाथाको चुचुरोमा पुगेको भन्दै प्रहरी महानिरीक्षक दिपक थापाले बधाई दिएका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका